Activities

SONP-UK organises various interactive activities to focus on need of Nepalese diasporic community in the UK. Some of those can easily be accessed through the following links.

Youth Network

most of the creative youth related activities can be found here

Discussion/Interation

discussion and interaction programs are the part of our key objectives, which can easily be accessed from here

Events

several events are organised throughout the year which can be found in this section

✍ Blog

creative & informative section

एनआरएन नागरिकताका जटिलतालाई समाधान गर्न प्रयास जारी राख्न न्यायाधीश शर्माको सुझाव

राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग लन्डन । बेलायतमा आयोजित एक सेमिनारमा कानूनविद तथा प्राज्ञहरुले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग गरेका छन् । एनआरएनए युकेसंगको सहकार्यमा Read more…

नेप्लिज युथ नेटवर्क युकेको अध्यक्षमा डा रानु बराल

लन्डन– बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुकोसञ्जाल ’नेप्लिज युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएकोछ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको पहलमा स्थापितनेटवर्कको प्लमस्टिडस्थित गोर्खा क्लबमा गत फेब्रुअरी १७तारिखमा आयोजित भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँटीम चयन Read more…

सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको साधारणसभा, उपमेयर रानाभाटलाई सम्मान

लन्डन । बेलायतमा कार्यरत नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेले लन्डन रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटलाई सम्मान गरेको छ ।   आइतबार डाटफोर्डको फ्लिटडाउन युनाइटेड फुटबल क्लब मैदानमा आयोजित वार्षिक साधारणसभाका अवसरमा Read more…