सोसाइटी अफ नेपलिज प्रोफेसनल्समा तीन सल्लाहकार चयन

लण्डन । सोसाइटी अफ नेपलिज प्रोफेसनल्स युकेले तीन सल्लाहकार चयन गरेको छ ।समितिको हालै पटनीमा भएको भेलाले प्रोफेसर सूर्य सुवेदी, डा राघवप्रसाद धिताल र कुल आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।अध्यक्ष ईन्जिनियर बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो भेलामा न्यौपानेले संस्थाको बारेमा बोल्नु भएको थियो।सन् २००८ मा स्थापना भएको सोसाइटी अफ नेपलिज प्रोफेसनल्समा विभिन्न पेशा व्यवसायमा आवद्ध करिब २०० जना सदस्य छन् । संस्थाको उद्देश्य बेलायतमा रहेका विभिन्न सस्थाहरूसंग मिलेर नेपाली समाजको सेवा गर्ने रहेको पनि न्यौपानेले बताए ।प्रोफेसर डा सूर्य सुवेदीले संस्थासँग आफू पहिलेदेखि …

Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो

लन्डन । सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रम गरेको छ ।

पछिल्लो समय नेपालका विभिन्न मौलिक चाडपर्वलाई विदेशमा निकै महत्वकासाथ हेरिंदै आएका बेला संस्थाले कार्यक्रम गरेको हो ।

Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान

शनिबार सांझ वेलिङको फाल्कनउड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको थियो ।